PAN L10n Wiki : Tolka

HomePage :: Categories :: PageIndex :: RecentChanges :: RecentlyCommented :: Login/Register
Most recent edit on 2008-07-09 03:51:51 by RajendraPoudel

Additions:

आधारभुत कम्प्युटर तालिम पाठ्यक्रम-नारायण दत्त अधिकारी

तालिमका विषयहरु‌‌‍‍‍‍‍

Open Office.Org 2.1 Writer

१. राइटर कसरी खोल्ने ?
२.राइटरमा नयाँ फाईल खोल्ने
२.कम्प्युटरमा भएको पुरानो फाईल खोल्ने
३.फाईल बन्द गर्ने
४.बचत गर्ने
५.पानाहरुको पृष्ठ पुर्वावलोकन हेर्ने
फाईल मुद्रण गर्ने

सम्पादन

फाईल/ कागजात / पानाको प्रतिलिपि बनाउने र टाँस्ने
काट्ने
फेला पारेर बदल्ने
( यसबाट फाइलमा दोहोरिएका शब्द वा वाक्यहरुलाई एकैपटकमा बदल्न सकिन्छ।)

दृश्य

उपकरणपट्टिहरु हटाउने र ल्याउने
( यसबाट दृश्य भित्रका विभिन्न उपकरणपट्टिहरु ल्याउन र हटाउन सकिन्छ।)
स्थितिपट्टि हटाउने र ल्याउने
रुलर हटाउने र ल्याउने

घुसाउनुहोस

पेज नम्बर राख्नको लागि
( यसै गरि मिति, समय, लेखक, शीर्षक, विषय आदि राख्न सकिन्छ।)
विभिन्न प्रकारका संकेत एवं चिन्हहरु राख्नका लागि
( त्यसपछि आवश्यक फन्ट तथा सबसेट छनौट गर्ने।)
हेडर राख्नको लागि
फुटर राख्नको लागि
तालिका घुसाउने
( त्यसपछि पाठमा तालिका आएर बस्छ।तालिकामा क्लिक गरेपछि तालिका उपकरण देखा पर्छ।तालिका उपकरणबाट निम्नानुसार काम गर्न सकिन्छ।)
फाइलमा तस्विरहरु घुसाउने
वृत्त चित्र तथा स्तम्भ चित्रहरु बनाउने

ढाँचा

अक्षरहरुलाई रङ्गिन बनाउने
अक्षरहरुलाई सुपरस्क्रिप्टमा राख्ने ( माथि उठाउने-)
अक्षरहरुलाई सहायक स्क्रिप्टमा राख्ने (तल झार्ने-)
अनुच्छेदको अगाडि र पछाडि खालिस्थान राख्न
अनुच्छेदको शुरुको अक्षर ठूलो बनाउने
क्यारेक्टरको संख्या र खालिस्थान निर्धारण गर्ने

अनुच्छेदमा पृष्ठभुमि राख्ने
गोलिचिन्ह तथा क्रमसंख्याहरु राख्नु परेमा
पेजलाई ठाडो ( पोर्ट्रेट ) वा तेर्सो ( ल्यान्डस्केप ) बनाउनुपरेमा
पानामा पृष्ठभुमि रङ राख्नु परेमा
पानालाई किनारा दिनुपरेमा
एउटै पानामा विभिन्न स्तम्भहरु बनाउने
Spelling Check गर्ने
शब्द गणना गर्ने
कम्प्युटरको Screen/डेस्कटप परिवर्तन गर्ने

Open Office.Org Calc

क्याल्क् कसरी खोल्ने

क्याल्क्‌का केहि आधारभुत कुराहरु

क्याल्कमा नयाँ फाईल खोल्ने
क्याल्कको पुरानो फाईल खोल्ने
( त्यसपछि फाईल नाम भएको ठाँउमा गएर फाइल खोल्ने, फाईल खोल्नको लागि फाईल नाम मा राइट क्लिक – ओपन वा फाईल सेलेक्ट गरेर ओपन वा फाइल नाममा दुइचोटी क्लिक गरेर ओपन गर्न सकिन्छ )
पानाहरु थप्ने
पानाहरु मेट्ने
पानाको नाम राख्ने
पानामा सि.नं.राख्ने
कक्षहरु गाभ्ने
कक्षहरुलाई किनारा दिने
जोड गर्ने
घटाउ गर्ने
गुणन गर्ने
भाग गर्ने
प्रतिशत निकाल्ने
स्तम्भ चित्र तथा वृत्त चित्रहरु बनाउने
फाइलमा तस्विर घुसाउने
अङ्कहरुलाई क्रमबद्द रुपमा राख्ने
घट्दो क्रम
  • डेटा भित्र जाने
  • क्रमबद्दमा क्लिक गर्ने
  • घट्दो क्रममा क्लिक गर्ने
बढ्दो क्रम
  • डेटा भित्र जाने
  • क्रमबद्दमा क्लिक गर्ने
  • बढ्दो क्रममा क्लिक गर्ने
Open Office.Org Impress (ओपन अफिस डट अर्ग इम्प्रेस)


इम्प्रेस किन?
स्लाइडहरु कसरि तयार गर्ने?
स्लाइड डिजाईन
यसबाट निम्नानुसार काम गर्न सकिन्छ।
स्लाइडमा -चित्रहरुघुसाउने
स्लइडमा लेख्नको लगि
स्लाइड प्रसतुति सँगै आवाज राख्ने
अर्को स्लाइड नआउदासम्म आवाज दिइराख्न
स्लाइड स्वचालित रुपमा प्रस्तुतिगर्न
नयाँ स्लाइड ल्याउनको लागि
स्लाइड प्रदर्शन गर्नका लागि

इ-मेल/इन्टरनेट

इ-मेल ठेगाना बनाउने
आफ्नो इ-मेल चेक गर्ने
इमेल पठाउने
फाइल attach गरि इ-मेल पठाउने
इन्टरनेटमा वेव साइट हेर्ने
इन्टरनेटमा वेव साइट तथा चित्रहरु खोजी गर्ने

Blogspot

-नारायण दत्त अधिकारी
क्र.सं.
पाठ
शीर्षक
शिक्षणका बुँदाहरु
अनुमानित घण्टी/दिन
उद्देश्यहरु पाठको अन्तमा सहभागीहरु निम्न कुरामा सक्षम हुनेछन्।

ओपन अफिस
डट
अर्ग
राईटर
कम्प्युटरको परिचय
कम्प्युटर खोल्न लगाउने
राइटरमा जाने
फाइल तयार गर्ने
फोल्डर तयार गर्ने
फाइल बचत गर्ने
सेलेक्ट गर्ने
प्रतिलिपि बनाउने
टाँस्ने
डिलेट /रद्द गर्ने
पत्ता लगाउने र बदल्ने
पाठलाई ढाँचाबद्द गर्ने
अक्षरको साइज घउटबढ गर्ने
फन्ट नाम परिवर्तन गर्ने
अक्षरहरुलाई कालो, छड्के र रेखाङ्कित गर्ने
अक्षरहरुलाई पंक्तिबद्द गर्ने
जस्टिफाइ गर्ने
संख्या तथा गोलिचिन्हको उपयोग
उपकरणपट्टी(टुलबार)हरुकोउपयोग
अनुच्छेद डिजाइन(इन्डेन्टेसन,पाठ प्रवाह,क्रमाङ्कन,ड्रप क्याप्स र किनाराहरु
पाठमा चित्र ल्याएर राख्ने
तालिका ल्याउने
तालिकामा स्तम्भहरु थप्ने/हटाउने
तालिकामा पंक्तिहरु थप्ने/हटाउने
तालिकाको किनारा र पृष्ठभुमी रङ्गीन बनाउने
पंक्ति तथा कक्षहरु गाभ्ने र विभाजन गर्ने
तालिकालाई स्वत: ढाँचाबद्द गर्ने
लेखाइको हिज्जे जाँच तथा शब्द गणना गर्ने
हेडर तथा फुटर राख्ने
स्तम्भहरु तयार गर्ने
फुटनोट लेख्ने
पानालाई जुम गरि ठूलो सानो बनाउने
रिडू तथा अन् डू गर्ने
फाइललाई pdf को रुपमा बचत गर्ने
पृष्ठ पुर्वावलोकन गर्ने
पेज सेटअप गर्ने
मुद्रण गर्ने
१५
सिपियु, माउस, मनिटर,किवोर्ड
राईटर खोल्न
फाईल तथा फोल्डरहरु तयार गर्न
फाईल बचत गर्न
प्रतिलिपि बनाई अन्यत्र टाँस्न
लेखिएको कुरा पत्ता लगाइ अन्य आवश्यक कुरामा बदल्न
अक्षरहरु डिलेट गर्न
अक्षरहरूको साईज घटबढ र नाम परिवर्तन गर्न
अक्षरलाई कालो,छड्के र रेखाङ्कित गर्न
रेखाहरुलाई पंक्तिबद्द गर्न
गोळीचिन्हको उपयोग गर्न
उपकरणहरुको खोजी र उपयोग गर्न
आवश्यकता अनुसार अनुच्छेद डिजाइन गर्न
पाठमा चित्र एवं तालिकाहरु ल्याएर राख्न
तालिकामा स्तम्भ तथा पंक्तिहरु थप्न एवं हटाउन
विभिन्न रङहरुको उपयोग गर्न
पंक्ति तथा कक्षहरु गाभ्न र विभाजन गर्न
हिज्जे जाँच गर्न
शव्द गणना गर्न
पानामा हेडर एवं फुटर राख्न
स्तम्भहरु तयार गर्न
पानाको तल फुटनोट अर्थात पादटिप्पणी लेख्न
जुम गरी पानाको साइज घटबढ गराउन
रिडू तथा अन् डू गर्न
कागजातलाइ pdf फाईलको रुपमा बचत गरिराख्न
पेज सेटअप, पृष्ठ पुर्वावलोकन तथा मुद्रण गर्न

ओपन अफिस डट
अर्ग क्याल्क
क्याल्कमा गर्न सकिने कामहरू
क्याल्क खोल्ने
क्याल्कमा फाईल खोल्ने
क्याल्कका आधारभुत कुराहरुको परिचय(सेल,पंक्ति,स्तम्भ,पाना)
फाईल बचत गर्ने
फाईल बन्द गर्ने
क्याल्कबाट एकैचोटि बाहिर निस्कने
सेलमा टाईप गर्ने
कपि गर्ने
प्रतिलिपि बनाउने
टाँस्ने
सेलको नाम,परिचय
पानामा क्रमसंख्या लेख्ने
पानाको नाम लेख्ने
पानामा चित्र घुसाउने
सेलहरुमा किनारा राख्ने
जोड गर्ने
घटाउ गर्ने
गुणन गर्ने
भाग गर्ने
प्रतिशत निकाल्ने
शर्तात्मक सुत्रहरु बनाउने र उपयोग गर्ने
छुट तथा कर निकाल्ने
डिभिजन निकाल्ने
उत्तिर्ण तथा अनुत्तीर्णको निष्कर्ष निकाल्ने
पंक्तिको साइज बढाउने
स्तम्भको साइज बढाउने
सेलहरुमा किनारा दिने / बोर्डर राख्ने
पेज सेटअप गर्ने
प्रिन्ट पुर्वदृश्य हेर्ने
प्रिन्ट गर्ने
१०
क्याल्कमा के के काम गरिन्छ भन्न सक्नेछन्
क्यल्कमा फाइल खोल्न सक्नेछन्
सेल,पंक्ति,स्तम्भ र पाना चिन्नेछन्
फाईल बचत गर्न सक्नेछन्
कुनैपनि सेलमा टाईप गर्न सक्नेछन्
लेखेको कुराको प्रतिलिपि बनाई अन्यत्र टाँस्न सक्नेछन्
सेलको नाम भन्न स्नेछन्
पानामा एकैपटक धेरै क्रमसंख्या लेख्न सक्नेछन्
विषयवस्तु सुहाउँदो गरी पानाको नाम लेख्न सक्नेछन्
पानामा चित्र घुसाउन सक्नेछन्
सुत्र प्रयोग गरी 'जोड,घटाउ,गुणन र भाग गर्न सकनेछन्
प्रतिशत निकाल्न सक्नेछन्
शर्तात्मक सुत्रहरु प्रयोग गरी कर,छुट,डिभिजन,उत्तीर्ण/अनुत्तीर्ण आदि निकाल्न सक्नेछन्
पंक्ति तथा स्तम्भहरुको साइज घटबढ गर्न सक्नेछन्
कुनै निश्चित सेल वा आवश्यक क्षेत्रमा बोर्डर दिन सक्नेछन्
पेज नं राख्न सक्नेछन्
हेडर तथा फुटर राख्न सक्नेछन्
कागजात मुद्रण गर्न सक्नेछन्

मल्टि
मेडिया
सि डी राख्ने
सि डी खोल्ने
गीतहरु सुन्ने
Visuals/दृश्यहरु हेर्ने
सि डीबाट कपि गरी फाइलहरु सेभ गर्ने
फाइलहरु कपि गरी सि डीमा राख्ने
ईमेल बनाउने, खोल्ने र पठाउने
ईन्टनेट खोल्ने र पढ्ने
च्याट गर्ने
सि पि यु खोल्ने र जोड्ने

सहभागीहरु सि डीको प्रयोग गरी श्रव्य-दृश्य सम्बन्धी काम गर्न सक्नेछन्
सि डी बाट प्रतिलिपि बनाई आवश्यकता अनुसार वचत गर्न स्नेछन्
विभिन्न फाइलहरुको प्रतिलिपि बनाइ सि डीमा राख्न सक्नेछन्




Edited on 2008-05-27 03:28:10 by RajendraPoudel

Additions:
श्री तोल्का टेलिसेन्टरद्वारा सन्चालित आधारभूत कम्प्युटर तालिमको पाठ्यक्रम तपसिल बमोजिमको भएको व्यहोरा जानकरी गरीन्छ ।
-नारायण दत्त अधिकारी
क्र.सं.
पाठ
शीर्षक
शिक्षणका बुँदाहरु
अनुमानित घण्टी/दिन
उद्देश्यहरु पाठको अन्तमा सहभागीहरु निम्न कुरामा सक्षम हुनेछन्।

ओपन अफिस
डट
अर्ग
राईटर
कम्प्युटरको परिचय
कम्प्युटर खोल्न लगाउने
राइटरमा जाने
फाइल तयार गर्ने
फोल्डर तयार गर्ने
फाइल बचत गर्ने
सेलेक्ट गर्ने
प्रतिलिपि बनाउने
टाँस्ने
डिलेट /रद्द गर्ने
पत्ता लगाउने र बदल्ने
पाठलाई ढाँचाबद्द गर्ने
अक्षरको साइज घउटबढ गर्ने
फन्ट नाम परिवर्तन गर्ने
अक्षरहरुलाई कालो, छड्के र रेखाङ्कित गर्ने
अक्षरहरुलाई पंक्तिबद्द गर्ने
जस्टिफाइ गर्ने
संख्या तथा गोलिचिन्हको उपयोग
उपकरणपट्टी(टुलबार)हरुकोउपयोग
अनुच्छेद डिजाइन(इन्डेन्टेसन,पाठ प्रवाह,क्रमाङ्कन,ड्रप क्याप्स र किनाराहरु
पाठमा चित्र ल्याएर राख्ने
तालिका ल्याउने
तालिकामा स्तम्भहरु थप्ने/हटाउने
तालिकामा पंक्तिहरु थप्ने/हटाउने
तालिकाको किनारा र पृष्ठभुमी रङ्गीन बनाउने
पंक्ति तथा कक्षहरु गाभ्ने र विभाजन गर्ने
तालिकालाई स्वत: ढाँचाबद्द गर्ने
लेखाइको हिज्जे जाँच तथा शब्द गणना गर्ने
हेडर तथा फुटर राख्ने
स्तम्भहरु तयार गर्ने
फुटनोट लेख्ने
पानालाई जुम गरि ठूलो सानो बनाउने
रिडू तथा अन् डू गर्ने
फाइललाई pdf को रुपमा बचत गर्ने
पृष्ठ पुर्वावलोकन गर्ने
पेज सेटअप गर्ने
मुद्रण गर्ने
१५
सिपियु, माउस, मनिटर,किवोर्ड
राईटर खोल्न
फाईल तथा फोल्डरहरु तयार गर्न
फाईल बचत गर्न
प्रतिलिपि बनाई अन्यत्र टाँस्न
लेखिएको कुरा पत्ता लगाइ अन्य आवश्यक कुरामा बदल्न
अक्षरहरु डिलेट गर्न
अक्षरहरूको साईज घटबढ र नाम परिवर्तन गर्न
अक्षरलाई कालो,छड्के र रेखाङ्कित गर्न
रेखाहरुलाई पंक्तिबद्द गर्न
गोळीचिन्हको उपयोग गर्न
उपकरणहरुको खोजी र उपयोग गर्न
आवश्यकता अनुसार अनुच्छेद डिजाइन गर्न
पाठमा चित्र एवं तालिकाहरु ल्याएर राख्न
तालिकामा स्तम्भ तथा पंक्तिहरु थप्न एवं हटाउन
विभिन्न रङहरुको उपयोग गर्न
पंक्ति तथा कक्षहरु गाभ्न र विभाजन गर्न
हिज्जे जाँच गर्न
शव्द गणना गर्न
पानामा हेडर एवं फुटर राख्न
स्तम्भहरु तयार गर्न
पानाको तल फुटनोट अर्थात पादटिप्पणी लेख्न
जुम गरी पानाको साइज घटबढ गराउन
रिडू तथा अन् डू गर्न
कागजातलाइ pdf फाईलको रुपमा बचत गरिराख्न
पेज सेटअप, पृष्ठ पुर्वावलोकन तथा मुद्रण गर्न

ओपन अफिस डट
अर्ग क्याल्क
क्याल्कमा गर्न सकिने कामहरू
क्याल्क खोल्ने
क्याल्कमा फाईल खोल्ने
क्याल्कका आधारभुत कुराहरुको परिचय(सेल,पंक्ति,स्तम्भ,पाना)
फाईल बचत गर्ने
फाईल बन्द गर्ने
क्याल्कबाट एकैचोटि बाहिर निस्कने
सेलमा टाईप गर्ने
कपि गर्ने
प्रतिलिपि बनाउने
टाँस्ने
सेलको नाम,परिचय
पानामा क्रमसंख्या लेख्ने
पानाको नाम लेख्ने
पानामा चित्र घुसाउने
सेलहरुमा किनारा राख्ने
जोड गर्ने
घटाउ गर्ने
गुणन गर्ने
भाग गर्ने
प्रतिशत निकाल्ने
शर्तात्मक सुत्रहरु बनाउने र उपयोग गर्ने
छुट तथा कर निकाल्ने
डिभिजन निकाल्ने
उत्तिर्ण तथा अनुत्तीर्णको निष्कर्ष निकाल्ने
पंक्तिको साइज बढाउने
स्तम्भको साइज बढाउने
सेलहरुमा किनारा दिने / बोर्डर राख्ने
पेज सेटअप गर्ने
प्रिन्ट पुर्वदृश्य हेर्ने
प्रिन्ट गर्ने
१०
क्याल्कमा के के काम गरिन्छ भन्न सक्नेछन्
क्यल्कमा फाइल खोल्न सक्नेछन्
सेल,पंक्ति,स्तम्भ र पाना चिन्नेछन्
फाईल बचत गर्न सक्नेछन्
कुनैपनि सेलमा टाईप गर्न सक्नेछन्
लेखेको कुराको प्रतिलिपि बनाई अन्यत्र टाँस्न सक्नेछन्
सेलको नाम भन्न स्नेछन्
पानामा एकैपटक धेरै क्रमसंख्या लेख्न सक्नेछन्
विषयवस्तु सुहाउँदो गरी पानाको नाम लेख्न सक्नेछन्
पानामा चित्र घुसाउन सक्नेछन्
सुत्र प्रयोग गरी 'जोड,घटाउ,गुणन र भाग गर्न सकनेछन्
प्रतिशत निकाल्न सक्नेछन्
शर्तात्मक सुत्रहरु प्रयोग गरी कर,छुट,डिभिजन,उत्तीर्ण/अनुत्तीर्ण आदि निकाल्न सक्नेछन्
पंक्ति तथा स्तम्भहरुको साइज घटबढ गर्न सक्नेछन्
कुनै निश्चित सेल वा आवश्यक क्षेत्रमा बोर्डर दिन सक्नेछन्
पेज नं राख्न सक्नेछन्
हेडर तथा फुटर राख्न सक्नेछन्
कागजात मुद्रण गर्न सक्नेछन्

मल्टि
मेडिया
सि डी राख्ने
सि डी खोल्ने
गीतहरु सुन्ने
Visuals/दृश्यहरु हेर्ने
सि डीबाट कपि गरी फाइलहरु सेभ गर्ने
फाइलहरु कपि गरी सि डीमा राख्ने
ईमेल बनाउने, खोल्ने र पठाउने
ईन्टनेट खोल्ने र पढ्ने
च्याट गर्ने
सि पि यु खोल्ने र जोड्ने

सहभागीहरु सि डीको प्रयोग गरी श्रव्य-दृश्य सम्बन्धी काम गर्न सक्नेछन्
सि डी बाट प्रतिलिपि बनाई आवश्यकता अनुसार वचत गर्न स्नेछन्
विभिन्न फाइलहरुको प्रतिलिपि बनाइ सि डीमा राख्न सक्नेछन्




Edited on 2008-05-27 03:26:41 by RajendraPoudel

Additions:


Deletions:
First Layer Training
1. Narayan Datta Adhakari




Oldest known version of this page was edited on 2008-05-23 08:10:26 by RajendraPoudel []
Page view:
First Layer Training
1. Narayan Datta Adhakari
Valid XHTML 1.0 Transitional :: Valid CSS :: Powered by Wikka Wakka Wiki 1.1.6.3
Page was generated in 0.3994 seconds