सहभागीहरु सि डीको प्रयोग गरी श्रव्य-दृश्य सम्बन्धी काम गर्न सक्नेछन्
सि डी बाट प्रतिलिपि बनाई आवश्यकता अनुसार वचत गर्न स्नेछन्
विभिन्न फाइलहरुको प्रतिलिपि बनाइ सि डीमा राख्न सक्नेछन्
डाँडागाउँ सूचना प्रविधि केन्द्र डाँडागाउँ रसुवा
Open Office राइटर कसरी खोल्ने
Start
Programme/All Programme
Open Office . Org 2.1
Open office.org Writer
राइटरमा नयाँ फाईल खोल्ने
फाइल
राईटर खोल्ने
नयाँ
पाठ कागजात
कम्प्युटरमा भएको पुरानो फाईल खोल्ने
फाइल
खोल्नुहोस
त्यसपछि फाइल भएको ठाँउमा पुगेर फाइल नाममा राइट क्लिक गरेर ओपन गर्ने वा सेलेक्ट गरेर ओपन गर्ने वा डवल क्लिक गर्ने।)
फाईल बन्द गर्ने
फाइल
बन्द गर्नुहोस
बचत गर्ने
फाइल
बचत गर्नुहोस
( त्यसपछि बचत गर्नुपर्ने ठाँउ छनौट गरी फाइल नाम दिने।)
पानाहरुको पृष्ठ पुर्वावलोकन हेर्ने
फाइल
पृष्ठ पुर्वावलोकन
फाईल मुद्रण गर्ने
फाईल
मुद्रण गर्नुहोस्
( त्यसपछि प्रिन्टरको नाम , मुद्रण गर्नुपर्ने फाइलको पेज नंबर आदि छनोट गर्ने।)
सम्पादन
फाईल/ कागजात / पानाको प्रतिलिपि बनाउने र टाँस्ने
प्रतिलिपि बनाउनुपर्ने भागलाई सेलेक्ट गर्ने
सम्पादनभित्र प्रतिलिपि बनाउनुहोसमा क्लिक गर्ने
प्रतिलिपि जहाँ राख्नुपर्ने हो त्यहिँ लगेर कर्सर राख्ने
फेरी सम्पादनभित्र टाँस्नुहोसमा क्लिक गर्ने
काट्ने
काट्नु पर्ने भाग सेलेक्ट गर्ने
सम्पादनभित्र काट्नुहोसमा क्लिक गर्ने
फेला पारेर बदल्ने
त्यसको लागि--
सम्पादनभित्र जाने
फेला पारेर बदल्नुहोसमा क्लिक गर्ने
को खोजि गर्नुहोस भन्ने बाकसमा पाठमा भएको शब्द टाइप गर्ने
सँग बदल्नुहोस मा आफूले बदल्न खोजेको शब्द टाइप गर्ने
सबै बदल्नुहोसमा क्लिक गर्ने
दृश्य
उपकरणपट्टिहरु हटाउने र ल्याउने
त्यसको लागि
दृश्य
उपकरणपट्टिहरु
आवश्यक उपकरणपट्टीहरुमा ठिक चिनो लगाउने,जस्तै मानक,ढाँचा,कोर्ने आदि।
स्थितिपट्टि हटाउने र ल्याउने
हटाउनको लागि-- दृश्यभित्र स्थितिपट्टिमा रहेको ठिक चिनो हटाउने
ल्याउनको लागि
दृश्यभित्र स्थितिपट्टिमा ठिक चिनो लगाउने
रुलर हटाउने र ल्याउने
ल्याउनको लागि-- दृश्यभित्र जाने
रुलरमा ठिक लगाउने
हटाउनको लागि-- दृश्यभित्र जाने
रुलरमा रहेको ठिक चिनो हटाउने
घुसाउनुहोस
पेज नम्बर राख्नको लागि-
घुसाउनुहोस
फाँटहरु
पृष्ठ नंबर
विभिन्न प्रकारका संकेत एवं चिन्हहरु राख्नका लागि
घुसाउनुहोस
विशेष क्यारेक्टर
हेडर राख्नको लागि
घुसाउनुहोसमा जाने
हेडरमा क्लिक गर्ने
पुर्वनिर्धारितमा क्लिक गर्ने
फुटर राख्नको लागि
घुसाउनुहोसमा जाने
फुटरमा क्लिक गर्ने
पुर्वनिर्धारितमा क्लिक गर्ने
तालिका घुसाउने
घुसाउनुहोसमा जाने
तालिकामा क्लिक गर्ने
स्तम्भ तथा पङ्क्तिको संख्या निर्धारण गर्ने
ठिक छ मा क्लिक गर्ने
पङ्क्ति घुसाउन
स्तम्भ घुसाउन
पङ्क्ति मेट्न
स्तम्भ मेट्न
कक्षहरु गाभ्न तथा विभाजन गर्न
रेखाहरुलाई रङ्गिन बनाउन एवं पृष्ठभुमिमा रङ भर्न
फाइलमा तस्विरहरु घुसाउने
घुसाउनुहोस
तस्विरहरु
फाइलबाट ( त्यसपछि तस्विर भएको फाइल खोल्ने र आफूलाई आवश्यक तस्विर छनौट गर्ने)
वृत्त चित्र तथा स्तम्भ चित्रहरु बनाउने
वृत्त चित्र एवं स्तम्भ चित्र बनाउनुपर्ने तथ्याङ्कलाई तालिकामा राख्ने
तथ्याङ्कलाई सेलेक्ट गर्ने
घुसाउनुहोसमा जाने
वस्तुमा क्लिक गर्ने
चित्रपटमा क्लिक गर्ने
आवश्यक आकार प्रकार तथा डिजाइन छनौट गर्ने
सिर्जना गर्नहोसमा क्लिक गर्ने
ढाँचा
अक्षरहरुलाई रङ्गिन बनाउने
ढाँचाभित्र जाने
क्यरेक्टरभित्र फन्ट प्रभावमा फन्ट रङ छान्ने
अक्षरहरुलाई सुपरस्क्रिप्टमा राख्ने ( माथि उठाउने-a2 )
ढाँचाभित्र जाने
क्यारेक्टरभित्र स्थितिमा क्लिक गर्ने
सुपरस्क्रिप्टमा क्लिक गर्ने
अक्षरहरुलाई सहायक स्क्रिप्टमा राख्ने (तल झार्ने- H2O)
ढाँचाभित्र जाने
क्यारेक्टरभित्र स्थितिमा क्लिक गर्ने
सहायकस्क्रिप्टमा क्लिक गर्ने
अनुच्छेदको अगाडि र पछाडि खालिस्थान राख्न
ढाँचाभित्र जाने
अनुच्छेदमा क्लिक गर्ने
इन्डेन्ट र खालिस्थानमा क्लिक गर्ने
आवश्यकता अनुसार पाठ अघि र पछि खालि स्थान निर्धारण गर्ने
अनुच्छेदको शुरुको अक्षर ठूलो बनाउने
ढाँचाभित्र जाने
अनुच्छेदमा क्लिक गर्ने
ड्रप क्याप्समा क्लिक गर्ने
ड्रप क्याप्सहरु प्रदर्शन गर्नुहोसमा क्लिकगर्ने
क्यारेक्टरको संख्या र खालिस्थान निर्धारण गर्ने
अनुच्छेदलाई किनारा दिने
ढाँचाभित्र जाने
अनुच्छेदमा क्लिक गर्ने
किनाराहरुमा क्लिकगर्ने
रेखा मिलान,शैली तथा रङ छनौट गर्ने
अनुच्छेदमा पृष्ठभुमि राख्ने
ढाँचाभित्र जाने
अनुच्छेदमा क्लिक गर्ने
पृष्ठभुमिमा क्लिकगर्ने
आवश्यक रङ छनौट गर्ने
गोलिचिन्ह तथा क्रमसंख्याहरु राख्नु परेमा
ढाँचाभित्र जाने
गोलिचिन्ह तथा संख्याङ्कनमा क्लिकगर्ने
आवश्यक चिन्ह तथा संख्या छनौट गर्ने
पेजलाई ठाडो ( पोर्ट्रेट ) वा तेर्सो ( ल्यान्डस्केप ) बनाउनुपरेमा
ढाँचाभित्र जाने
पृष्ठमा क्लिकगर्ने
फेरि पृष्ठमा क्लिक गरी अभिमुखिकरणमा पोर्ट्रेट वा ल्यान्डस्केप छनौट गर्ने
पानामा पृष्ठभुमि रङ राख्नु परेमा
ढाँचाभित्र जाने
पृष्ठमा क्लिकगर्ने
पृष्ठभुमिमा क्लिकगर्ने
आवश्यक रङ छनौट गर्ने
पानालाई किनारा दिनुपरेमा
ढाँचाभित्र जाने
पृष्ठमा क्लिकगर्ने
किनाराहरुमा क्लिकगर्ने
रेखा मिलान,शैली तथा रङ छनौट गर्ने
एउटै पानामा विभिन्न स्तम्भहरु बनाउने
ढाँचाभित्र जाने
पृष्ठमा क्लिकगर्ने
स्तम्भहरुमा क्लिकगर्ने
सेटिङमा स्तम्भहरुको संख्या निर्धारण गर्ने
ठिक छ मा क्लिकगर्ने
Spelling Check गर्ने
उपकरणहरुमा जाने
हिज्जे जाँचमा क्लिकगर्ने
शब्द गणना गर्ने
उपकरणहरुमा जाने
शब्द गणना गर्नुहोसमा क्लिकगर्ने
कम्प्युटरको Screen/डेस्कटप परिवर्तन गर्ने
डेस्कटपमा राइट क्लिकगर्ने
Properties मा क्लिकगर्ने
डेस्कटपमा क्लिकगर्ने
Background मा आफूलाई मन परेको Background छनौट गर्ने
ओपन अफिस डट अर्ग क्याल्क
क्याल्क् खोल्ने
Start
Open Office . Org 2.1
Open Office . Org Calc
क्याल्क्का केहि आधारभुत कुराहरु
पाना- क्याल्क् ओपन गर्दा देखा पर्ने कोठै कोठा भएको फाईललाई पाना भनिन्छ।
सेल- पानाभित्रको प्रत्येक कोठालाई सेल भनिन्छ।
पङ्क्ति- सेलहरुको तेर्सो समुहलाई / सेलसहितको तेर्सो लाईनलाई पङ्क्ति भनिन्छ।प्रत्येक पङ्क्तिलाई 1,2,3 आदि अंग्रेजी अङ्कहरुले संकेत गरिन्छ।
स्तम्भ- सेलहरुको ठाडो समुहलाई / सेलसहितको ठाडो लाईनलाई स्तम्भ भनिन्छ।प्रत्येक स्तम्भलाई A,B,C आदि अंग्रेजी अक्षरले संकेत गरिन्छ।
सेल नाम – प्रत्येक सेलको आफ्नै नाम हुन्छ।स्तम्भ र पङ्क्तिहरुको संकेतको आधारमा A1,A2, B1,B2आदि। जुन सेलमा कर्सर राख्यो त्यहि सेलको नाम पानाको माथि बाँया कुनामा देखा पर्दछ।
क्याल्कमा नयाँ फाईल खोल्ने
फाइल
नयाँ
स्प्रेडसिट
क्याल्कको पुरानो फाईल खोल्ने
फाईल
खोल्नुहोस
पानाहरु थप्ने
पानाको तल पाना नं लेखिएको ठाँउमा राइट क्लिक गर्ने
पाना घुसाउनुहोसमा क्लिक गर्ने
आवश्यक संख्या निर्धारण गर्ने
ठीक छ मा क्लिक गर्ने
पानाहरु मेट्ने
जुन पाना मेट्ने हो त्यही पानाको तल पाना नं लेखिएको ठाँउमा राइट क्लिक गर्ने
पाना मेट्नुहोसमा क्लिक गर्ने
पानाको नाम राख्ने
पानाको तल पाना नं लेखिएको ठाँउमा राइट क्लिक गर्ने
पानाको नाम फेर्नुहोसमा क्लिक गर्ने
नाम टाइप गर्ने
ठिक छ मा क्लिक गर्ने
पानामा सि.नं.राख्ने
सि.नं. टाइप गर्ने
टाइप गरिएको सेललाई सेलेक्ट गर्ने
सेलको बाँया तल किनारामा कर्सर राख्ने
चिन्ह देखिएपछि माउसलाई क्रमसंख्याहरु लेख्न खोजेको दिशामा घिसार्ने
कक्षहरु गाभ्ने
गाभ्नु पर्ने कक्षहरुलाई सेलेक्ट गर्ने
ढाँचाभित्र जाने
कक्षहरु विभाजन गर्नुहोसमा क्लिक गर्ने
कक्षहरुलाई किनारा दिने
ढाँचा भित्र जाने
Cells मा क्लिक गर्ने
किनाराहरुमा क्लिक गर्ने
रेखा मिलान,लाईन शैली त